029 562547

गुनासो तथा सुझावका लागि

पत्रचारको लागि

संखुवासभा कृषि ज्ञान केन्द्र खादबारी – ७ 

प्रकाशन
सुचना
फारम
जर्नल
कार्यक्रम

राष्ट्रिय अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको कृषि क्षेत्रको विकासको लागि नेपालमा राणाकालिन समय देखिनै “कृषि अड्डा” को रुपमा स्थापित सरकारी कार्यालयबाट कृषि प्रसार कार्यको थालनी भएतापनि आधुनिक कृषि क्षेत्रको योजनावद्ध विकासको सुरुवात ………….
Download PDF

 

  • प्रदेश सरकारको कृषि विकास कार्यक्रम संचालनका लागि प्रदेश सरकारको कृषि विकास कार्यक्रम कार्यन्वयन ईकाईको रुपमा काम गर्ने ।
  • स्थानीय समस्या आधारित स-साना अध्ययन परिक्षण तथा भ्यालिडेशन परीक्षण संचालन गर्ने ।
  • विभिन्न वालीहरुको अवस्था नियमित अनुगमन गरी मासिक रुपमा मौसमी प्रतिवेदन तथा प्राकृतिक प्रकोप, मौसमी प्रतिकूलता आदिबाट देखापर्ने समस्या समस्याको क्षतिको विवरण संकलन तथा सम्प्रेषण गर्ने।
  • विषादी, बीउ विजन, रासयनिक तथा प्राङ्गगारिक मलको गुणस्तर अनुगमन तथा आपुर्ति व्यवस्थाबारे नियमित अनुगमन तथा समन्वय गर्ने ।
  • माटो तथा मल, बाली संरक्षण र वीउविजन परीक्षण सम्बन्धि सामान्य प्रयोगशाला सेवा संचालन गर्ने ।
  • व्यावसायिक कृषक र व्यसायीहरुको लागि कृषिसंग सम्बन्धित तालिम संचालन गर्ने ।
  • स्थानीय तहको क्षमताले नभ्याउने प्रकृतिका बिशेषज्ञ प्राबिधिक सेवा टेवा प्रदान गर्ने।
  • स्थानीय किसान, कृषि उद्यमी तथा कृषि प्राविधिकका लागि नविनतम कृषि प्रविधिका श्रब्यदृश्य लगायतका प्रचारप्रसार र जानकारीमूलक सामाग्री उपलब्ध गराउन सूचना केन्द्रको रुपमा कार्य गर्ने।
  • स्थानीय कृषि जैविक विविधताको पहिचान, संरक्षण र उपयोग सम्बन्धि कार्यक्रमहरु संचालन गर्ने।
  • नेपाल कृषि अनुसन्धान परिषदको बाह्र अनुसन्धान कार्यक्रममा समन्वय तथा सहजिकरण गर्ने।
  • कृषि स्नातक तथा जेटि र जेटिए कोर्ष अध्ययनरत विद्यार्थीहरुका लागि इन्टर्नसिप कार्यक्रम संचालनमा सहयोग गर्ने ।
  • कृषि उद्यमी तथा व्यसाय संचालन गर्न चाहनेहरुको लागि विकास सेवा उपलब्ध गराउने ।
  • बाली बीमा तथा सहुलियत ब्याज दरको कृषि कर्जा कार्यक्रम कार्यान्वयनमा समन्वय तथा सहजिकरण गर्ने ।
  • महामारी र प्राकृतिक प्रकोपका कारण भएको कृषि धनको क्षति विवरण संकलन तथा क्षतिपूर्ति, राहात र पुर्नस्थापनाका कार्यहरु गर्ने गराउने।
  • समग्र कृषि विकासको विषयमा प्रदेश र स्थानीय तह बीच समन्वयको काम गर्ने।
  • कृषि क्षेत्रसंग सम्बन्धि ऐन, कानुन, नीति तथा नियम श्रृजनाका कानून दायित्वहरु निर्वाह गर्ने तथा सो कार्यमा आवश्यक सहयोग गर्ने।

कृषि ज्ञान केन्द्र संखुवासभा सेवाग्राही वडापत्र 

Download PDF

सम्झौता-र्ने-आउने-सम्वन्धि-सुचना-२०८०-०८१.pdf सम्झौता no/mime
Thumb

जारी मिति: २०८० अन्तिम म्याद: २०८१

235 KBMarch 8, 2024
Open Download Copy Link 235 KB March 8, 2024

3

सम्पर्क नम्बर:
ईमेल: yogendra@sankhuwasabha.akc.gov.np

नाम: योगेन्द्र प्रसाद यादव

कार्यालय प्रमुख

सम्पर्क नम्बर:
ईमेल: rabin@sankhuwasabha.akc.gov.np

नाम: रबिन राई

सुचना अधिकृत

"
"

ड्रागन फूड

फिल्डमा अवलोकन गर्दै

२० औ रास्ट्रिय धान दिवस

कार्यक्रम मा सम्बोधन गर्दै